यो फूलहरूको भेदबाट अथवा चोप रङको आधारमा चार प्रकारका अफिम हुन्छन् । प्रायः सेतो फूल सर्वत्र पाइन्छ। यो वर्षायु क्षूप ३-४ फुट अग्लो, काण्ड चम्किलो हरियो झुस भएको, विषम दन्तुरखण्डित आयताकार पात, कटौरी समान फूल माघमा निक्लन्छन् । फूल निक्लेको २-३ हप्तामा कच्चा फल र बोटलाई दिनदिनै चिरा गरी तथा बोटमा अलगअलग ठाउँमा घाउ पारी अर्को दिन बिहानै काँसको थालीमा दुधिलो चोप सङ्कलन गर्नुपर्छ । एक महिनाभरमा सङ्कलित चोपको पानी फ्याँकेर गाढा हुन गएको अफिमलाई औषधीय प्रयोगार्थ केवल गतिशील चिकित्साहेतु उपयोग गर्नुहोस् । मुर्च्छामा मात्तिने, पागलपन देखाउने, जिन्दगीलाई विकृतिजन्य अपराधमा दुरुपयोग वा खेलवाड गर्ने अज्ञानीले अफिम छुनु हुँदैन । अफिम व्यसनको दुष्परिणामले नैतिकपतन, दुब्लाउने, रक्तअल्पता, मांसपेशीहरूको दुर्बलता, निद्रानाश, तन्द्रा, पेटको खराबी, नपुंसकता, मानसिक बेचैनी, फोक्सोमा गड्बडी, श्वासअवरोध, मासिकधर्म र पाठेघरमा समस्या, अनियन्त्रित मन-बुद्धि-विचार इत्यादिको कामै नलाग्ने रोगी मान्छे बनाउँछ । अफिम छोड्ने उपाय: यम-नियम ध्यान, आसन, प्राणायाम, यौगिक क्रियाहरू, विपस्याना ध्यान, गतिशील चिकित्सा ध्यान गर्नुपर्छ । गोरखमुण्डी वा मरहठी, वनपान, सुपारी, कुचिला, चिराइतो, जाइफल, वज्रगुरु, पाँचऔँले, यार्सागुम्बा, टिम्मुर, जेठीमधु, सर्पगन्धा, इत्यादि चूर्ण/बुटी बिहानै र सुत्नेबेलामा अथवा मादक नसाको माग भएको समयमा ५-७ पटक थोरै चुस्ने काम गर्नुपर्छ । चुस्ने र चपाइरहनाले अफिमको आदत बिस्तारै घट्दछ । अफिमको गुण र प्रयोग : अल्पमात्रामा प्रयोग गर्दा क्षाराभ भएकाले अफिमबाट निद्राकर, वेदनाहर, ग्राही, रक्तस्तम्भक, कफघ्न, कासहर, मादक, स्वेदजनन, शोथघ्न, समस्त वातनाशक गुण-धर्म मानिन्छ । अल्पमात्राको सेवनले उत्तेजक -बाजीकर, मनमा आनन्द, विचार र उत्साहमा वृद्धि, कामवासना बढ्ने र वीर्यस्तम्भक भनिन्छ । थकावट, विशेष दुखाइ- दर्द र अप्रिय संवेदनाहरूको ज्ञान कम हुन्छ । मन शान्त भई निद्रा आउँछ, स्पर्शज्ञान सुख-दुःख सम्झने शक्ति कम हुन्छ र बेहोसीमा सुत्ने मन लाग्छ । गृध्रसी, वातनाडी सुन्निएको, कटिशूल, वृक्कशूल आमाशयिकशूल, पार्श्वशूल, आन्त्रिकशूल, कष्टआर्तव, चोट, अस्थिभङ्ग, सन्धिभङ्ग, सङ्ग्रहणी, फोक्सो शोथ, आमवात इत्यादि रोगमा अल्पसमय स्वल्प मात्रामा शुद्ध अफिमले एकदम फाइदा पुऱ्याउँछ । २-३ रत्ती खाने र अफिम योगीराज वातव्यधि सिद्ध तेल वा कुनै तेल/घ्यूमा पाक गरी मालिस तथा लेप लगाउँदा गतिशील उपचार हुन्छ । राज्यले खेती गर्न असमर्थ भएमा किसानहरूसँग किन्ने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्छ । नेपालका बासिन्दाहरू स्वामी र धनी बनाउन अफिम लाखौँ रुपियाँ प्रतिकिलोग्राम बेच्नुपर्छ । विदेशमा गएर अफिम खाने दुर्व्यसनीहरूको नोकरी गर्नु र नसालु औषधि भित्र्याउनु पाप ठहरिन्छ । २-४ जनाले गोप्य खेती गर्ने होइन, ठूलो समूह मिलेर राज्यलाई साक्षी राखी व्यापक खेती सबैले गर्दा राम्रो हुन्थ्यो कि ?
Papaver somniferum, commonly known as opium poppy. Here's an clarification of its characteristics, method of use, and its diverse forms:
Characteristics:
• Botanical Name: Papaver somniferum
• Common Names: Aphim, Ophium, Opium poppy
• Appearance: It is a bush that grows to approximately 3-4 feet tall with bright green stems and elongated foliage. Its flowers are bowl-like and typically pale, blooming in can.
• Harvesting: The raw produce and herb should be slice everyday approximately 2-3 weeks after flowering. Wounds are built in unlike places upon the herb to collect opium.
• Cultivation: Opium poppy is typically grown during the wet period.
way of Use:
• Opium is removed from the herb and thickened by dint of throwing away the collected juice within a month.
• Opium is used for medicinal purposes solely and should not be handled by dint of individuals who may misuse it or are unaware of its effects.
• The routine of opium can be gradually reduced by dint of chewing or sipping other herbs such as Gorakhmundi, Vanpan, Supari, etc., many occasions a 24 hours.
• Ways to leave opium addiction contain diverse practices such as Yama-Niyama meditation, meditation, and specific medicinal herbs.
Uses and Properties:
• Opium possesses diverse properties owing to its alkalinity, comprising hypnotic, ache-easing, anti-inflammatory, and anti-carcinogenic properties.
• Consuming tiny amounts of opium can perform as a energizer, increasing libido and passion whereas reducing awareness of ache and disagreeable sensations.
• Opium is beneficial in treating conditions such as colic, dysmenorrhea, fractures, pneumonia, and arthritis.
• Opium can be used topically by dint of mixing with oils or ghee for the treatment of connection effort and fractures.
Cultural and Economic Considerations:
• There are moral considerations regarding the cultivation and exchange of opium. It is proposed that opium cultivation should be controlled and sold at tall prices to benefit the local thrift preferably than advancing addiction.
• Importing IV drugs and exploiting opium addicts overseas is considered sinful.
• It is proposed that hidden farming by dint of a a handful individuals could be replaced by dint of arranged, large farming involving the community to benefit the declare and its residents economically.
Overall, opium poppy is a adaptable herb with medicinal properties, and its use requires careful handling and rule to stop misuse and addiction.