Sano KumKum Dhup, सानो कुमकुमधुप , Didymocarpus albicalyx यो सुगन्धित धूप रूख / पत्थर - चट्टानमा वर्षात्मा उम्रन्छ । यो तेलमा पकाएर कपालमा लगाउँदा कपाल बढ्छ। वातर…