GanDal, गण्डल, मुस्किपारा, Sambucus ebulus

यो वनस्पति १२००-३५०० मिटरमा पाइन्छ । यसको पात कफनिस्सारक, मूत्रल, ज्वरनिवारक, विरेचक हुन्छ। यसको फल पेटमा पानी भरिने…

Chulsi, चुल्सी, गलफूले, Osbeckia sikkimensis,

यो ३-५ फिट अग्लो, गेरु रङमा फुल्ने उष्ण तथा गर्मी क्षेत्रमा पाइन्छ । यसको मुख्य काम ठन्डा रोग भगाउने र कफ नास गर्ने …

Galeni, गलेनी, बुलेभुत्रा, Leea macrophylla,

यो हरियो-निलो फुल्ने गलेनी १८०० मिटरसम्ममा पाइन्छ । यो औंलाका काप (गलेनी) फाटेकोमा यसको रस लेप उपयोगी छ। यसको जरा आउ…