Khambalopsaang, खम्बालोप्साङ, सेतो बुकी धुप, Dendranthema nubigenum यो १-२ फिट अग्लो, बास्नादार सेतो भीर र चौरका ३०००-४५०० मिटरमा पाइन्छ । गुण-धर्म : सुगन्धित, टर्रो र गरम स्वभाव । …