Rato Illam Alaichi, अलैँची इलाम रातो, लाल इलाइची, Amomum aromaticum, यो पूर्वी नेपालको इलामतिर पाइने रातो रङको बोक्रा भएको अलैँची प्रशस्त खेती हुन्छ । यसको बीजको स्वाद एकदम तीखो परपराउने हुन्छ …