Akhalau,अखलौ, Lithocarpus pachyphylla , यो ४०-५० फिट अग्लो, पात लाम्चो, सेतो फुल्ने, फल कटुससमान केही ठूलो हुन्छ । यो प्रायः १२००- २००० मिटरतिर पैदा हुन्छ । …