अङ्गुर विभिन्न प्रजातिमा पाइन्छ । ३ खाले हरियो, पहेँलो र रातो तथा २ प्रकारका कालोमध्ये जामुनको समान चमकदार खुब मिठो तथा गुणकारी हुन्छन् । लतामा सुकेको कालो अङ्गुरबाट बीजसहितको मुनक्का बनाउँछन् । वेदनाअङ्गुरको किसमिस र पिटारीअङ्गुर लालरङमा पाइन्छन् । बजारमा रङ हालेर बेचेका पनि छन् किनकि कालो महँगो पर्छ । यो हरियो सेतो वा जुनसुकै अङ्गुरखेती गरेर सुस्वादिलो, पुष्टिकारक, वीर्यवर्द्धक, मूत्र र मललाई निकाल्नेवाला कफ-पित्तनाशक, एकदम रुचिप्रद, श्वास, खोकी, ज्वर, हृदयको पीडा शान्त पार्ने, रक्तपित्त, स्वरभेद, तिर्खा, मुखको तितोपन हुनाले खुब खाऔँ । कमजोरी हटाउने, अग्निद्दीपक, क्षयरोगमा (टि.बि.) लाभकारी र रक्तवृद्धि गर्ने काला अङ्गुर सर्वत्र रोपौं । हाँगा काटेर भुइँमा रोप्ने र कुनै टर्रोजातको रूखमा सप्रेपछि सहारा लिँदै फलोस् । पाकेपछि रातो र कालोमा खाँदा रसिलो र पोषिलो बनाउँछ । भयङ्कर जटिल रोगमा, कुनै पनि पौष्टिक पदार्थको अभावमा, जुनै प्रकृति र व्याधि भएमा द्राक्षा (दाख) खुवाउन/खान सकिन्छ। फलहरूमा उत्तम बलवर्द्धक अमृत राजाफल अङ्गुर पृथ्वीको महाअमृत हो । यसकारण दिव्य उपयोगी सदा सर्वत्र हरएक मनुष्यको कल्याण पुऱ्याइदिने लहरा-लता घरको वरिपरि लगाइहालौँ । यस्तो मिठो जडीबुटी लगाई फाइदालाई लुटौँ। गर्मीस्थानमा रोप्दा खेतीबाट धेरै लाभ लिन सकिन्छ । झ्याङ् नहल्लिने अगज ठाउँमा लगाउँदा मिठो हुन्छ तर जहाँ आवतजावत गर्नुपर्ने स्थानको अमिलो हुन्छ । मात्रा : ५-७ पटक २०-३० ग्राम ।
Characteristics:
• Varieties: Grapes are found in diverse types, comprising green, golden, and crimson, with some black types like Jamun.
• Appearance: Grapes are glossy, sugary, and nutritious, similar to tiny berries, and are frequently dehydrated to become raisins.
• healing Properties: verdant, pale, or any sugary diversity of grapes are considered nourishing, aphrodisiac, coolant, and efficient in balancing urine and seat. They are appetizing, ease dryness, and are beneficial for hack, bile, and pitta dosha.
healing Usage:
1. Digestive Disorders:
• Acts as an starter and digestive.
• Relieves conditions like indigestion, acidity, and irregularity.
2. Cardiovascular Health:
• Supports core wellness and helps manage core-connected ailments.
• Regulates blood force and strengthens the core muscles.
3. Blood Disorders:
• Purifies the blood and eliminates toxins.
• Beneficial for conditions like anemia and bleeding disorders.
4. Respiratory Health:
• Helps in managing breathing ailments like hack, cold, and gullet infections.
• Soothes the gullet and reduces inflammation.
5. gut Worms:
• Effective in driving out intestinal worms, especially tape worms.
• Grapes peel decoction is used for that goal.
Dosage:
• Grapes dust: 5-7 teaspoons, 2-3 occasions a 24 hours.
Precautions and Considerations:
• Excessive consumption may guide to digestive pain.
• Pregnant and lactating women should ask a healthcare supplier before use.
In conclusion, grapes, known as Angur, Draksha, or Vitis vinifera, are not fair a dainty produce and as well a potent medicinal herb. Its varied medicinal properties become it priceless for diverse wellness concerns, ranging from digestive disorders to cardiovascular wellness and breathing ailments. However, it's crucial to use it under correct guidance and in moderation to maximize its benefits and evade any unfavorable effects.