यो १०-१५ फिट अग्लो लुलो र कमलो बिरुवा कार्तिकमा सेताम्य फुल्दछ । कोशाको भित्रवियाँ भएको पाइन्छ । फलमा गर्मीतिर गेडा फुट्न थाल्छन् । प्रायः गर्मी स्थानमा १२०० मिटरसम्ममा अगस्थि भेटिन्छ । अगस्ती फूललाई उत्तम कोटिको साग बनाएर खाँदा मानिसले प्राकृतिक रसस्वादन पत्ता पाउँदछ । अत्यन्त सुपाच्य, पेटका घाउ-अल्सरमा उपयोगी, मृगौलालाई हित गर्ने, गर्मीज्वरमा लाभ पुऱ्याउने, कलेजोलाई सक्रिय गर्ने अगस्तीको फूलबाट सबैले फाइदा लिनुपर्छ । रातमा फूलमुनि बसी ध्यान गर्ने, बिहानै उठ्नासाथ स्वरलाई देखाएर हल्का पकाई भोजनमा रमाएर खानुपर्छ । ऊर्जावान् व्यक्तिले रातमा अगस्तीको फूल प्रार्थना- पाठ गर्ने उज्यालो प्राप्त गर्दछ । यो वीर्यवर्द्धक, बलवर्द्धक, वातपित्तनाशक, रक्तदोष हरण गर्ने र मुटुलाई हित पुऱ्याउने मानिन्छ । वातरक्त रोगमा फूलचूर्ण राखी दही जमाएर खानुपर्छ । अपस्मार (मृगी) रोगमा अगस्तीपात धूलो मरिचको पिठो मिसाएर बायाँ नाकमा सुँघाउनुपर्छ । यो ढैचाभन्दा (घँचा) ठूलो हुन्छ । यसको बीज तेलले मुटु रोगीलाई विशेष लाभ गराउँछ ।
Agasthi, or Sesbania grandiflora, is a herb known for its tall and thin height, reaching heights of 10-15 feet. It boasts pale blooms, particularly during the Kartik period. The herb contains a material within the cell. Its fruits begin to divide in the summer. Agasthi thrives in heated climates, typically found upward to 1200 meters over ocean level.
Agasthi flowers are esteemed for their natural flavor, especially when incorporated into tall-attribute greens. They are very digestible and offer diverse wellness benefits. Traditionally, Agasthi is used to abate belly ulcers, aid kidney wellness, and reduce high temperature caused by dint of warmth. It's suggested for everyone to benefit from Agasthi flowers.
Sitting and meditating under Agasthi flowers at night is believed to be spiritually enriching. In the morning, liking a lightly cooked meal whereas drenching in the air is inspired. reading Agasthi flowers at night is said to impart power to the individual.
furthermore, Agasthi is considered to possess properties such as being a seed enhancer, stimulant, carminative (easing gas), blood purifier, and beneficial for core wellness. In cases of arthritis, consuming Agasthi flower powder with coagulate is proposed. on behalf of epilepsy, Agastipat powder mixed with pepper powder can be sniffed via the left nostril.
Agasthi is larger than Dhaicha (Ghancha), different herb. Additionally, the kernel lubricate of Agasthi is particularly beneficial for core patients.