Gai Khirro, गाईखिर्रो ,कालो माइलो खिर्रो, इन्द्रजौघाँसे रूख, , Conessi, Medium Indrajau, antidysenterica यो १५-२० फिट अग्लो, पात बाटुला, बोक्रा कालो, कोसा लाग्ने भित्र भुवा र बीज हुन्छ । गुण-धर्म : अति तितो स्वाद र स्वभाव…