ओडेन, Odane, Sterculia villosa यो गरम हावापानीमा हुने रूख हो । यसको फूल पहेँलो र फल कालो हुन्छ । यसको जरा पेटको रोगमा प्रयोग गरिन्छ। य…