ओ अत्तरी, ओरेगानो, O Attari, Oregano, Origaniam vulgare यो एक फिट लामो भुइँमा लतारिने गोलाकार पात बास्नादार हुन्छ । सुगन्धित द्रव्यका लागि यसको खेती गरिन्छ र हरिय…