Moto Kagati Ghaas

Moto Kagati Ghaas, मोटो कागतीघाँस

यो कागतीघाँससमान किन्तु केही मोटो हुन्छ । यसले शीतलता दिन्छ , आमाशयलाई शक्ति प्रदान गर्छ , मोटोपन घटाउँछ । …