Rato Gahata, रातो गहत, रक्तकुल्थी, Macrotyloma uniflorum, यो दाल बाली नेपालका पहाडी ढुङ्गयान क्षेत्रमा साउन-भदौतिर खेती गरिन्छ । यसको कोशामा राता बीज हुन्छन्, कार्तिक-मङ्सिरम…