Kimbu, किम्बु, क्युकाफल, Mulberry, Morus macroura सप्रेको ३ - ५ मिटर अग्लो बिरुवा रेसम खेती गर्नेहरूले व्यापक लगाउँछन् । यदाकदा हरेक गाउँबस्तीमा सर्वत्र हुन्…