Kaamlatta, कामलत्ता, चाँदरे, इस्कपैंचा, Ipomoea quamoclit यो लता अति सुन्दर देखिन्छ । जब रङ्गीविरङ्गी पुष्प फुल्न लाग्छ , यसको पात धागोसमान मुलायम , फल गोलो हुन्छ। …