Gangdol, गाड्डोल, कान्छी औँले, गहुदल, Satyrium nepalense, यो ९-१२ अङ्गुल अग्लो असोजतिर मखमली रातो गहुँको बाला फुल्ने एक पाते लामो र भुइँमा ३-५ पात, एउटा जरा सेतो चिप्लो लाम्च…