एकपाते लेकतरुल, च्यवनकन्दश्वेत, Ekpate Lektarul, यो एक पाते हिमालयको नजिक २०००-३५०० मिटरतिर पाइन्छ । यो जेठमा कलेजी रातो फुल्ने र असोजमा परिपक्व देखिने बूढीऔँलाजस्तो गेडा …