Saano Kumbhi, सानो कुम्भी , Dillenia pentagyna यो ४० - ५० फिट अग्लो , पात लाम्चो , फल ठूलो हाँगाबिँगासहित हुन्छ । यो उष्ण तथा समशीतोष्ण हावापानीमा पाइन्छ। …