Kharbuja, खर्बुजा, खरबुजो, छ रेखाको खरबुजो, षड्भुजा, Melon, Cucumis melo यो गर्मी क्षेत्रतिर प्रायः बलौटे सुक्खा माटोमा बैशाखमा रोपेर असार - असोजमा धेरै फल्छ । यसको लहरा फैलिएपछि खाएर र टिप…