कन्चिर्नु सानो पहेँलो, क्षुद्रकर्णस्फोटा, पीत कन्फुटी, Cordiospermum species, Sano Pahelo Kanchirnu यो १५०० मिटरको उचाइसम्म वनतिर सर्वत्र पाइन्छ । यसको पात तीखो , फूल पहेँलो , फल गोल , लम्बाकार हुन्छ । गुण - ध…