KHursani Jhaar, खुर्सानी झार, माछा फूल, Asclepas curassavica यो खुर्सानीजस्तै २-३ फिट अग्लो भार खेत-खोलाखाली चिस्यानमा पाइन्छ । ठूलोखाले सेतो अग्लो र सानो हरियो हुन्छ। जेठ-असार…