Asarphi phul,असर्फी फूल, बहुवर्षीय सुन्दरा, English Daisy, Bellis perennis , यो भुइँमा गुजुमुच्च पातहरू पलाउने सानो चिरस्थायी बोट , पात लाम्चो चम्चाको आकार रातो रङको हुन्छ । यो आधुनिक बगैँचामा शोभा …