Abhijaalo, अभिजालो ठूलो, अबिजालो, Drymaria diandra, यो भुइँमा लत्रिने औषधीय लता हो । भुइँमा यत्रतत्र लतारिएको औषधीय गुणले युक्त अभिजालो आधा-एक फिट लामो, टुप्पा मसिनो, प…