Aankhephul

Aankhephul,ऑंखेफूल, Metog Lugmig (Am), Aster diplostepbioides,

यो हिमाली क्षेत्रको भार ३२००-४९०० मिटरमा पाइन्छ । यसको एक फूल थुङ्गामा लामा निलो जुँगा बीचमा पहेँलो हुन्छ । यसको सबै भाग औ…

Aankhephul,आँखेफूल, Lugmik (Am), Aster albescens,

यो २-३ से.मि. अग्लो १५००-४२०० मिटरमा पाइन्छ । यसको फूल आँखासमान हुन्छ र भदौ-असोजमा फुल्छ। यसले छाती दुख्ने , कफ दोष , ढाड …