Aanka tarua,आँखातरुवा, आँखातरे, टङ्कारी, Trichilia connaroides, यो ७००-२००० मिटरमा ५०-६० फिट अग्लो सेतो फुल्ने वृक्ष हो । यसको स्वाद तितो हुन्छ । यसको फल रिठ्ठासमान हुन्छ । पहाडी क्षेत्र…