Red Gaitihare, रातो गाईतिहारे, रक्तरास्ना, Inula helenium, यो रातो फुल्ने कम मात्रामा पहाडी क्षेत्रमा पाइन्छ । यसको पात सेतो भुवादार लाम्चो, रातो फुल्ने बास्नादार फूल हुन्छ । …