GanDal, गण्डल, मुस्किपारा, Sambucus ebulus यो वनस्पति १२००-३५०० मिटरमा पाइन्छ । यसको पात कफनिस्सारक, मूत्रल, ज्वरनिवारक, विरेचक हुन्छ। यसको फल पेटमा पानी भरिने…