ऐरेलु, इन्द्रवारुणी, फरफिन्दु, Citrullus colocynthis, यो लता २००० मिटरसम्ममा पाइन्छ । यसको स्वभाव तितो-टर्रो र पीरो हुन्छ । यसले रेचन र वमन गराउँछ । गानोगोला , अधिकपित्त , कफ ,…