Tito Khursani, तितो खुर्सानी, गाचमरिच, Capsicum annum यसको फल तितो-पीरो हुन्छ । यसले कफ निकाल्छ, वेदनानाशक हुन्छ, चिसाले सुन्निएको, पेटमा पानी भरिने जलोदर रोगमा लाभ गर्छ …