Apamarga Rato, अपामार्ग रातो, रक्तअपामार्ग, Cyatbula prostrata, यो लगभग ३-५ फिट अग्लो उष्ण तथा समशीतोष्ण हावापानीमा पाइन्छ । यसको रातो डाँठ रातै फुल्ने र बीजमा भित्र कनिकासमान पौष्टिक पद…