ओखर कालो, अक्षोट, Black Walnut, Tarka (Am),Kalo Okhar, Juglans nigra यो ओखरको फल रुचिदायक , वीर्यवर्द्धक बलशाली , रक्तवात - वातपित्तनाशक , हृदयरोग प्रदाहको नाश गर्ने धातुपरिवर्तक हुन्छ…