यो ५-७ फिट अग्लो बिरुवा हाँगाहरू निक्लने सेतो फुल्ने उष्ण तथा समशीतोष्ण
क्षेत्रमा सर्वत्र पाइन्छ । असुरो कफनाशक, रक्तपित्तनाशक एवम् श्वास-खोकी दममा उत्तम एक दिव्य औषधि हो । स्वस्थकर
ठूला पात भएको कालो असुरो पहाडी भूभागमा प्रशस्त पाइन्छ । नपाएमा सानो पात भएको
प्रयोग गर्नुपर्छ । डाँठको बोक्रा, फूल, जरा, पातलाई चियामा, चूर्ण, खोटो र गोलो-वटी बनाएर खाइन्छ । हृदय-मुटुको हितकारी, वमन, पहेँलेरोग, टन्सिल, पिनास, उत्तम स्वर बनाउन र सुधार्न प्रयोग गरिन्छ । फोक्सोशोथ र क्षयरोगमा (T.B.) लाभदायक मानिन्छ । मुखका समस्त रोगमा फाइदा
गर्दछ । वायुनलीहरूको सङ्कुचन उत्तेजनालाई फैलाउन सफल भएकाले श्वासनली सुन्निएको
कुकुर खोकी सन्चो गराउँछ । असुरोको जडको बोका कुनै पनि ज्वरमा राम्रो औषधि हो ।
यसको सर्वाङ्गको खोटो या ताजा रस रक्तपित्त, रगत छाद्ने, नाथ्री फुट्ने, श्वासरोगमा फाइदा पुऱ्याउँछ । असुरोको पत्ता
या पञ्चाङ्ग मिसाई बफाएर मृगौलाको बाह्य भागमा सेक्नुस् । असुरो चूर्ण अथवा लेदो
३-५ ग्राममा एक चम्चा मह घोलेर, मिर्गौला पत्थरीको भयङ्कर शूलमा (Brights illness) चमत्कारिक लाभ पुऱ्याउँछ । साथै ऋतुस्रावलाई नियमित
गर्ने, कफज्वर तथा कामज्वरमा
अत्यन्त प्रभावशाली काम गर्दछ । यसले शिर दुख्ने, श्वास घटीबढीमा एकदम लाभ पुऱ्याउँछ । असुरो अवलेह
बनाएर खाने तरिका : असुरो स्वरस ६४ तोला, सक्खर ३२ तोला, घृत ७ तोला लिएर ताम्र
वर्तनमा मधुरो आँचले पकाउँदा गाढा भएपछि उतारी ८ तोला हर्रो या पिपलाको चूर्ण
हाल्ने । जब अवलेह ( चटनी) भुइँमा राखेर ठन्डा हुन्छ, तब ३२ तोला मह राखेर घोट्ने, अब सुरक्षित औषधि आधा-एक तोला दिनको तीनपटक
खाँदा रक्तपित्त हृदयरोग,
श्वासखाँसी, रुघा-पिनासमा बहुत लाभदायक हुन्छ । असुरो भस्म
: असुरोको पञ्चाङ्गलाई जलाएर सेतो खरानी भस्म बनाइन्छ । दम-खोकीमा चौथाईदेखि
आधाचम्चा दिनको २- ३ पटक दिँदा लाभ गर्छ । असुरो क्षार : भस्मलाई क्षार निकाली ४/४
रतीको मात्रामा खाँदा दम खोकीमा फाइदा गर्दछ । असुरो खोटो : असुरो सुकेकोलाई १
हिस्सा ८ भाग पानी तामाको वर्तनमा पकाएर जब २ भाग रहँदा छान्नुस् र फेरि अग्नि
दिएर मन्द पाकमा खोटो पार्नुहोस् । नडढ्दै झिकेर सेलाएपछि समस्त घाउ खटिरा, चर्मरोग, कफ समस्या, पित्तरोग, रक्तस्राव वाथसम्बन्धी इत्यादिमा त्रिदोषशामक
काम गर्दछ । २-३ केराउ दानाजति दिनमा ५-७ पटक समस्या बढ्दोमा र रोग कममा २-३ पटक
सेवन गर्नुपर्छ । यस्तो खोटोमा असुरोको समभाग धूलो राखेर गोलो वटी पार्नुहोस्, खान र बनाउन सजिलो हुन्छ । २-३ वटी प्रत्येक ३
घण्टामा प्रयोग गर्दा पेटसम्बन्धी घाउ खटिरा, गिर्खा, सुरु-सुरुको
क्यान्सरसमेत निको हुन्छन् । असुरो ताजा नित्य क्वाथ/काँढा पकाएर ५-७ पटक खाँदा
नाक बन्द भएर शिर दर्द भएको, रुघा, पिनास सन्चो हुन्छ ।
टाउको झर्लाजस्तो ठन्डामा बेसार मिसाएर असुरो पानी मनतातो पिउनुहोस्, तत्काल फाइदा गर्दछ । असुरो चूर्ण हावामा
सुकाएर बनाएको धूलो आधा-एक चम्चा ५-७ पटक खानुहोस् । मानव शरीरमा तत्काल स्वस्थ
लाभ गर्ने प्रसिद्ध जडीबुटी औषधिले अधिकपित्त, कमलपित्त, वातपित्त, सारा ज्वरलाई नाश पार्छ । स्थानीय, सस्तो र उपकारी असुरोबाट मानवले लाभ लिनुपर्छ
। व्यर्थको रोगी हुनुभन्दा रोगलाई भेदन गर्ने असुरोको गतिशील प्रयोग गरौँ र निरोगी
बनौँ ! यसको अर्क १५-२० ग्राम ३-५ पटक पिउने र बाफस्नानले विशेष लाभ पुऱ्याउँछ ।
Asuro,
scientifically known as Justicia adhatoda, is a adaptable herb with a excess
of medicinal properties. allow's bankrupt low its characteristics, methods of use,
and benefits:
Characteristics:
• Asuro is a constant herb that
typically grows to a height of 5-7 feet.
• It is characterized by dint of spreading pale
flowers.
• This herb is broadly shared and can
be found in tropical and moderate regions.
• Varieties of Asuro, such as black Asuro
with abundant fit foliage, are plentiful in uneven areas.
way of
Use:
• Various parts of the Asuro herb,
comprising the stalk bark, flowers, roots, and foliage, are utilized to arrange
unlike forms of medication.
• These parts are processed into brew,
powder, and balls for consumption.
• Asuro can be consumed in the form of
decoctions, powders, or extracts.
• Different preparations like Asuro
Awaleh, Asuro Bhasma, Asuro Kshar, and Asuro Khoto are utilized for specific
ailments.
Benefits and
Uses:
• Asuro is famous for its expectorant
properties, making it efficient for conditions like asthma and breathing
diseases.
• It acts as a blood choleretic, aiding in
the rule of bile discharge.
• The herb is beneficial for diverse
conditions comprising core ailments, vomiting, jaundice, tonsillitis, and
menstrual irregularities.
• Asuro is particularly helpful in managing
breathing conditions like pneumonia and TB.
• It is as well beneficial for oral wellness
and can abate symptoms of mouth diseases.
• Asuro is efficient in high temperature management
and can supply comfort from conditions like infection and kidney-connected
issues.
• Additionally, it aids in the rule
of menstrual flow and alleviates headaches and breathing difficulties.
How to
Prepare and Consume:
• Asuro Awaleh, a concoction built from
Asuro Swaras, sweetener, ghee, and other ingredients, is suggested for
consumption.
• Asuro Bhasma, a powdered form of the
herb, is advised for asthma and hack comfort.
• Asuro Khoto, a preparation built by dint of
cuisine dehydrated Asuro, is beneficial for injured recovery and skin diseases.
• Consuming Asuro in diverse forms such as
churna (powder), decoctions, or extracts many occasions a 24 hours yields optimal
wellness benefits.
Overall:
Asuro is a potent medicinal herb with a broad scope of applications in
customary medicine. Its versatility in treating diverse ailments makes it a
precious natural cure. normal consumption of Asuro in prescribed forms and
dosages can donate to total good-being and wellness maintenance.
Reference
https://easyayurveds.com/ayurvedic-medicine-for-looseness/healing Plants for strand Health
30 healing Herbs on behalf of your house
50 healing Plants for swelling
50 healing Plants Used as Spices In Nepal
healing Plants for Penis Size Enlargement
healing Plants for hide diseases
healing Plants for High Blood Pressure
healing Plants on behalf of Diabetes (High Blood Sugar)
MEDICINAL AND AROMATIC PLANTS LISTS OF NEPAL
healing Plants Of Nepal ! Genetics, Classification, Preservation, and Applications
100 Rare healing Plants of Karnali Nepal! Impossible to discover different place.
Top 25 healing Plants on behalf of Boosting recollection and Treating Alzheimer
Top 15 Expensive healing Plants of Nepal! many Among Them Are Uncommon Globally
Shashwot Khadka Songs Lyrics and Chords
Samir Shrestha's Top Songs Lyrics And Chords
Nepali Song Lyrics And Chords of Prabesh Kumar Shreshta
All Songs Lyrics Of Wangden Sherpa
Top 10 Ankita wordplay Songs with Lyrics and Chords
Strum Along: Top 24 Sushant KC Songs with Lyrics and Chords
Famous Nepali Poems of Sarita Tiwari सरिता तिवारीका कबिताहरु
Famous Nepali Poems Of person Prasad Subba मन प्रसाद सुब्बाका कबिताहरु
Top Poems Of Dinesh Adhikari दिनेश अधिकारीका कबिताहरु
Best Poems Of Prakash Sayemi प्रकाश सायमीका कबिताहरु
Famous 10 Poem Of Siddhicharan Shrestha
Best Nepali Poem OF SaruBhakta सरुभक्तका कबिताहरु
100 Nepali Famous Haiku Poem In Nepali
Arjun Parajuli ka Nepali Kabitaharu
Some Nepali Poem Of Shekhar Dhungel शेखर ढुङ्गेलका कबिताहरु
Some Poem Of Motiram Bhatta मोतिराम भट्टका केही कबिताहरु
Some Poem Of Lekhanath Paudel लेखनाथ पौडेलका केही कबिताहरु
25 Famous Poem Of Gopal Prasaad Rimal गोपाल प्रशाद रिमालका केही कबिताहरु
Some poem of Kali Prasad Rijal काली प्रसाद् रिजालका केही कबिताहरु
Some Famous Poem Of Bhinidhi Tiwari भिमनिधी तिवारीका केही कबिताहरु
Top Poem Of Madhabh Prashad Ghimire राष्ट्रकबी माधव प्रशाद घिमिरेका कबिताहरु
10 Famous Nepali Poem Of Mahakabi Laxmi Prashad Devkota
Exploring the Literary Legacy: Bhanubhakta Acharya and His Top Ten Poems In nepali
11 types of meter with Beautiful brief Nepali Poem
Ten Nepali Poems with English Translations for Poetry Enthusiasts Worldwide
The account of Nepali Poem And renowned poets of Nepal