Galphule Dhawalaroma, गलफुले-धवलरोमा, बनधनिया , गंगोत्रा , Cyathocline purpurea, यो झार समशीतोष्ण जलवायुमा पाइन्छ । यो १-२ फिट अग्लो विषालु झार हो । यो चाख्नासाथ गला फुल्छ । यसको सर्वाङ्ग घ्यू / …