ओडाल, चुल्थेजदी, मुडिलो, त्रयन्ती, Odal, Chulthejdi, Mudilo, Trayanti, Sterculia villosa यो लगभग ओदाल १० फिटसम्म अग्लो हुने बिरुवा , हाँगा फिक्का हरियो र स - साना छिद्रहरू रहेका हुन्छन् । यसका पात…