Krishnajeerak, कृष्णजीरक, कालो जलजीरा, स्याहजीरा, Black Caraway Seed, Carum carvi यो १-२ फिट अग्लो, हाँगा कमलो हरियो, पत्र बहुविभक्त, फूल सेतो छत्राकार, फल टेढो लामो कालो करिब ७ मि.मि. लामो र २ मि.मि. …