Ajambari अजम्बरी, पत्थरीचुर, पर्णबीज, Bryophyllum pinnatum अजम्बरी नामले चिनिने यो वनस्पति सदा हरियो रहने भएको हुनाले यसलाई अजम्बरी भनिएको हो । यो लगभग २-३ फिट अग्लो , मूलकाण्डमा…