Khaya Mahogani, खया महोगनी, अफ्रिकन महोगनी, Khaya Mahogany यो ठूलो वृक्षको उत्पत्तिस्थान अफ्रिकाका मानिन्छ तर अन्यन्त्र पनि रोपण भइरहेको छ। गर्मी हावापानीको जुनसुकै माटोमा…