कलाकिमोनी, परजम्ब, Olea, Olea dioica, Kalakimoni यो गर्मी क्षेत्रमा पाइने सानो रूख हो । यसको बोक्रा मुलायम खैरो , पात ७ - १३ से . मि . लामो ३ - ५ से . मि . …