Kag Valayo , काग भलायो, कौभल्ली, Semecarpus anacardium यो ३० - ४० फिट अग्लो हुन्छ र भक्यामिलोझैँ फल्छ । यो लामो पात हाँगा भएको समशीतोष्ण हावापानीमा पाइन्छ। …