करमको साग, कलम्बी, केर्मुवा, शतपर्वा, karamko Saag, Ipomoea reptans यो आधा - एकफिट अग्लो , सेतो फुल्ने उष्ण तथा समशीतोष्ण जलवायुमा पाइन्छ । यसको साग मधुर मीठो , बल्य , शीतल , ठन…