Gaukhur Kando, गधाकाँडो, गौखुर काँणो, Tribulus terrestris यो एक फिट अग्लो, पहेँलो फुल्ने, पात च्याप्टो सानो, फल लाम्चो सानो, काँणोभित्र सेतो बीज हुन्छ । यो उष्ण तथा समशीतोष्ण…