Galeni, गलेनी, बुलेभुत्रा, Leea macrophylla, यो हरियो-निलो फुल्ने गलेनी १८०० मिटरसम्ममा पाइन्छ । यो औंलाका काप (गलेनी) फाटेकोमा यसको रस लेप उपयोगी छ। यसको जरा आउ…