सानो मिठो कागती, मधुकुक्कुटिका, Citrus limetta यो कागती समान बोट किन्तु फलको स्वाद गुलियो हुन्छ । गुण - धर्म र उपयोग : यसको फल ठन्डा , कफकारक , वातनाशक , त…