करबीर बारहमासे प्याजी, Nerium species, Baramase Karbir Pyaj यो उष्ण तथा समशीतोषण हावापानीमा पाइन्छ । यो १० - १५ फिट अग्लो , पात लाम्चो , फूल प्याजी फुलि नै रहने हुन्छ…