एक्लेबीर बाक्लापाते, जोडी बाक्लापाते, Baklapate Eklebir, यो १२००-२४०० मिटरमा पाइन्छ । यसको लाम्चो बाक्लो धेरै पात , कोट्याउँदा दूध निस्कन्छ । यो एक्लो उम्रन्छ र ३-५ फिट अग्लो हुन्…