Himali Aankhiphul,आँखीफूल हिमाली, Metok Lug Mig (Am), Aster himalaicus, यो १०-१२ से.मि. अग्लो आँखी समान फुल्ने भार ३५००-५२०० मिटरमा पाइन्छ । यसले विषादि असर, ज्वर, टाउको दर्द, पेट र कलेजो गड…