अत्तरपाती, हिमाली मसिनु पाती, Him atterpati ,

अत्तरपाती, हिमाली मसिनु पाती, Him atterpati
 यो अत्तरभन्दा कैयौँ गुणा सुगन्ध दिने अति नै बास्नादार पाती १-२ फिट अग्लो हुन्छ । ३०००-४००० मिटरमा पाइने मसिनु पात भएको यो पाती उच्चकोटिको धूप मानिएको छ । यसको अर्क/अत्तर/चूर्ण/पिसेको लेदो/स्वरसले अर्बुद, सुन्निएको, दुखेको, घाउ-खटिरा, दाद, दुबी, कफग्रस्त दम, खोकी, पिनास, ज्वर, यौनरोग, उच्चरक्तचाप, रक्तपित्त, बिग्रेको घाउ, पेटका सबै कृमि आदि रोग सन्चो गराउँछ । मात्रा : धूलो ३-५ ग्राम, भस्म : १-२ ग्राम, अर्क १०-१५ थोपा, स्वरस : १०-१५ ग्राम २ पटक ।

Attarpati, as well known as Himalimashinu Pati or Himatterpati, is a very fragrant herb found in Nepal. This herb is famous for its strong fragrance, what surpasses that of customary perfume (fragrance). The herb typically grows to a height of 1-2 feet and is found at altitudes ranging from 3000 to 4000 meters. Its beautiful foliage become it a precious and tall-attribute enrage.

पुराना जडिबुटिहरु Old Herbs नयाँ जडिबुटिहरु New Herbs