Imigo Nag poइमोग नाग पो (अम्जी), पिनासे लहरो पहेँलो, Clematis tibetana यो लहरो १७००-४००० मिटरतिर फैलिन्छ । यसको पहेँलो फूलभित्र सेता जुँगा , पात मसिनो लाम्चो हुन्छ । गुण-धर्म : परपराउने-पिरो स्…